काँग्रेस नेता तथा पूर्वमन्त्री शाक्यको निधन

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मार्सल जुलुम शाक्यको आज बिहान ८.४५ बजे निधन भएको छ । ग्रान्डी अस्पतालनमा पाँच दिनदेखि उपचारत् शाक्यको ७७ वर्षको उमेरमा मृत्यु भएको नेपाली काँग्रेसका नेता तथा सभासद् भीमसेन दास प्रधानले राससलाई जानकारी दिनुभयो । प्रधानकाअनुसार उहाँको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिनेछ । उहाँको आजै टेकु … Continue reading काँग्रेस नेता तथा पूर्वमन्त्री शाक्यको निधन